सामुद्रिक बीमा

परिचय

समुद्री-कार्गो बीमा स्थल/ जल / हवाइ मार्ग द्वारा पारगमन वा ढुवानी अवधिमा बीमाकृत कार्गो / सामानहरूकाे क्षति र नोक्सान बिरूद्ध क्षतिपूर्तिको सम्झौता हो। निर्यात / आयात व्यापारको लागि, संस्थान कार्गो खण्ड ए / बी / सी प्रयोग गरिएको छ। थप रूपमा बाह्य जोखिम / खतराहरू, चोरी, पाइफरेज र गैर डेलिभरी (TPND), युद्ध, हडताल, दंगा  र सिभिल कम्युसन (SRCC) खण्ड थप प्रीमियममा कभर गर्न सकिन्छ।

लुम्बिनी जनरल इन्स्याेरेन्स कम्पनी लि.ले २०६२ साल, श्रावण ३ गते देखि यस बीमालेख जारी गर्न शुरू गरेको हो।

Last Updated on मार्च 10, 2021 by Admin

डाउनलोड

    सामाग्री उपलब्ध छैन।
"उत्कृष्ट बीमा सेवा, हाम्रो प्रतिवद्धता।"

Press Release 18th AGM

Lumbini General Insurance Company Ltd.