कृषि बीमाले कृषि क्षेत्रका पशुपालन, पंछी पालन, माछा पालन, तथा धान, तरकारी, फलफुल खेती आदि जस्ता व्यवसायहरूमा आगलागि, दैवी प्रकोप (भूकम्प, बाढी, पहिरो, आँधीबेरी), रोग, किरा आदिबाट हुने हानी नोक्सानीको बीमा सुरक्षा प्रदान गर्दछ।
कृषि बीमा लुम्बिनी जनरल इन्स्याेरेन्स कम्पनी लि.ले २०७० साल, भाद्र २७ गते देखि यस बीमालेख जारी गर्न शुरू गरेको हो।
Last Updated on जुन 1, 2021 by Admin