ईन्जिनियरिंग बीमा ताेकिएकाे अबधिभरमा सुरक्षण गरिएको परियोजना / सम्पत्तिमा हुने नोक्सानीकाे क्षतिपूर्तिको सम्झौता हो ।
- Contractors’ All Risks Insurance
- Contractors’ Plant & Machinery Insurance
- Erection All Risks Insurance
- Marine-cum-Erection Insurance
- Loss of Profits [Machinery] Insurance
- Machinery Insurance
- Electronic Equipment Insurance
- Boiler/Pressure Plant Insurance
लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि.ले २०६२ साल श्रावण १३ मा पहिलो इन्जिनियरिङ्ग बीमालेख जारी गरेको हो।
Last Updated on डिसेम्बर 15, 2019 by Admin