सम्पत्ति बीमा

परिचय

यस बीमालेखले भौतिक सम्पत्तीलाई आगलागी, चट्याङ्ग, बिष्फोटन, समघातबाट हुने क्षतिबाट हुने नोक्सानीबाट सुरक्षा प्रदान गर्दछ । साथै यस बीमा अन्तर्गत प्राकृतिक प्रकोपहरु जस्तैः भुकम्प, आंधी बेहेरी, जनमग्न, बाढी, पहिरो, हुरीबतास आदि लगायत मानवीय कारणबाट हुने जस्तैः हुलदङ्गा, हडताल, तोडफोड, द्वेषपूर्ण कार्य र आतङ्कवाद तथा विध्वंसात्मक कार्यबाट हुने जोखिमबाट समेत सुरक्षा प्राप्त गर्न सकिन्छ ।

 

 

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि.ले  २०७५ साल माघ १ मा पहिलो सम्पत्ति बीमालेख  जारी गरेको हो।

Last Updated on जुन 10, 2022 by Admin

डाउनलोड

    सामाग्री उपलब्ध छैन।
"उत्कृष्ट बीमा सेवा, हाम्रो प्रतिवद्धता।"

Press Release 18th AGM

लुम्बिनी जनरल इन्स्याेरेन्स कम्पनी लिमिटेड