• सम्पत्ती बीमा

  • सामुद्रिक बीमा

  • ईन्जिनियरिङ बीमा

  • हवाइ बीमा

  • पशु बीमा

  • व्यावसायिक क्षतिपूर्ति

  • अस्ट्रीच बीमा

  • मोटर बीमा

  • कृषि बीमा

परिचय



प्रतिष्ठित व्यवसायी, उद्यमी, वाणिज्य बैंक तथा वित्तीय संस्थाहरु मिलेर लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको स्थापना २०६२ सालमा गरिएको हो । यसका संस्थापक अध्यक्ष नेपालका प्रथम गभर्नर श्री हिमालय शम्सेर जबरा हुनुहुन्छ ।

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड प्रतिष्ठित बैंक, उध्यमी तथा व्यवसायीहरू, अटोमोबाइलका डिलरहरु, जलविध्युत प्रवर्दक, पर्यटन व्यवसायी, उद्यमी, वाणिज्य बैंक तथा वित्तीय संस्थाहरु, व्यापारीहरु र बीमा व्यवसायमा तीन दशकभन्दा बढी समयको अनुभव हासिल गरेका कर्मचारीहरूबाट प्रवर्द्धित संस्था हाे ।

पूंजी संरचनाः
(व्यक्तिगत र संस्थागत प्रवर्दकहरू: ५१ % र सर्वसाधारण ४९ %)

  • अधिकृत पूँजीः
    नेरू. १,२५,००,००,०००/-
  • जारी तथा चुक्ता पूँजीः
    नेरू. १,१९,८८,९०,०००/-

लुम्बिनी इन्स्याेरेन्स नै किन ?


  • FAIR अन्डरराइटिङ नीति
  • SMART दावी सेवा
  • जोखिम व्यवस्थापन सल्लाहकार सेवा
  • 'A' मूल्याङ्कन गरिएका विश्वव्यापी पुनर्बीमा सुरक्षा
  • योग्य र राम्रो अनुभवी मानव संसाधन
  • गोरखा भूकम्प २०७२ काे १८ महिना भित्र शतप्रतिशत दावी भुक्तानी प्रभावी ढंगबाट गर्ने पहिलो निर्जीवन बीमा कम्पनी
  • वित्तीय स्तर ग्रेडिंग: ICRA NP 3
  • पर्याप्त तरलता सीमा / तरलता अनुपात ३ (न्यूनतम सुरक्षित स्तर १.५)
  • ISO 9001:2015 प्रमाणित कम्पनी

नवीनतम समाचार

लुम्बिनी जनरल इन्स्योरेन्स ओपन गल्फ प्रतियोगिता २०२२ सम्पन्न

मार्च 31, 2022

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको प्रायोजनमा दुईदिने ओपेन गल्फ प्रतियोगिता चैत्र...

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले कर्णाली र सुदरपश्चिम प्रदेशस्तरीय मार्केटिङ मिट कार्यक्रम सम्पन्न

सेप्टेम्बर 18, 2021

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले कर्णाली र सुदरपश्चिम प्रदेशस्तरीय मार्केटिङ मिट...

डाउनलोड

    सामाग्री उपलब्ध छैन।

दृष्टीकाेण र उद्देश्य

दृष्टिकाेण र अभियान: उत्कृष्ट अन्तराष्ट्रिय श्रेणीकाे निर्जीवन बीमा सेवा दिने नेपालको अग्रणी निर्जीवन बीमा कम्पनी बन्ने ।

कर्पाेरेट उद्देश्यहरू:

शेयरधनीहरूलाइ उचित प्रतिफल प्रदान गर्ने;

कर्मचारीहरूको लागि राम्रो तलब र जीवनाेवृतिको विकास दिने;

ग्राहकहरूलाई कुशल सेवा प्रदान गर्ने;

सामाजिक सेवामा अग्रणी भुमिका निभाउने;

राष्ट्रकाे लागि पर्याप्त राजस्वकाे संकलन गर्ने।

हाम्रा गठबन्धनहरू

"उत्कृष्ट बीमा सेवा, हाम्रो प्रतिवद्धता।"

जरुरी सुचना !!

लुम्बिनी जनरल इन्स्याेरेन्स कम्पनी लिमिटेड