लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको प्रायोजनमा दुईदिने ओपेन गल्फ प्रतियोगिता चैत्र...

प्रतिष्ठित व्यवसायी, उद्यमी, वाणिज्य बैंक तथा वित्तीय संस्थाहरु मिलेर लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको स्थापना २०६२ सालमा गरिएको हो । यसका संस्थापक अध्यक्ष नेपालका प्रथम गभर्नर श्री हिमालय शम्सेर जबरा हुनुहुन्छ ।
लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड प्रतिष्ठित बैंक, उध्यमी तथा व्यवसायीहरू, अटोमोबाइलका डिलरहरु, जलविध्युत प्रवर्दक, पर्यटन व्यवसायी, उद्यमी, वाणिज्य बैंक तथा वित्तीय संस्थाहरु, व्यापारीहरु र बीमा व्यवसायमा तीन दशकभन्दा बढी समयको अनुभव हासिल गरेका कर्मचारीहरूबाट प्रवर्द्धित संस्था हाे ।
To download or view 17th Annual report Click here.
लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको प्रायोजनमा दुईदिने ओपेन गल्फ प्रतियोगिता चैत्र...
लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले कर्णाली र सुदरपश्चिम प्रदेशस्तरीय मार्केटिङ मिट...
दृष्टिकाेण र अभियान: उत्कृष्ट अन्तराष्ट्रिय श्रेणीकाे निर्जीवन बीमा सेवा दिने नेपालको अग्रणी निर्जीवन बीमा कम्पनी बन्ने ।
कर्पाेरेट उद्देश्यहरू:
शेयरधनीहरूलाइ उचित प्रतिफल प्रदान गर्ने;
कर्मचारीहरूको लागि राम्रो तलब र जीवनाेवृतिको विकास दिने;
ग्राहकहरूलाई कुशल सेवा प्रदान गर्ने;
सामाजिक सेवामा अग्रणी भुमिका निभाउने;
राष्ट्रकाे लागि पर्याप्त राजस्वकाे संकलन गर्ने।