लुम्बिनी जनरलका सीईओ प्रधान ‘कर्पोरेट बिजनेस एक्सेलेन्सी अवार्ड’बाट सम्मानित

लुम्बिनी जनरलका सीईओ प्रधान ‘कर्पोरेट बिजनेस एक्सेलेन्सी अवार्ड’बाट सम्मानित

लुम्बिनी जनरल इन्स्युरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एनपी प्रधान कर्पोरेट बिजनेस एक्सेलेन्सी अवार्डबाट सम्मानित भएका छन् । उपराष्ट्रपति नन्द बहादूर पुनको आतिथ्यतामा कर्पोरेट म्यागजिनले मंगलबार होटल र्याडिसनमा आयोजना गरेको कर्पोरेट बिजनेस अवार्ड माहरोमा सीईओ प्रधान सो अवार्डबाट सम्मानित भएका हुन् ।

Source: https://corporatekhabar.com

Last Updated on July 21, 2022 by Admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

"उत्कृष्ट बीमा सेवा, हाम्रो प्रतिवद्धता।"

Press Release 18th AGM

Lumbini General Insurance Company Ltd.