लुम्बिनी जनरलको साधारणसभा सम्पन्न, बोनस शेयर सहित मर्जरको प्रस्ताव पारित

लुम्बिनी जनरलको साधारणसभा सम्पन्न, बोनस शेयर सहित मर्जरको प्रस्ताव पारित

लुम्बिनी जनरलको साधारणसभा सम्पन्न, बोनस शेयर सहित मर्जरको प्रस्ताव पारित

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको १७ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । अमृतभोग क्याटरिङ कालिकास्थान डिल्लीबजारमा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७७/ ७८ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ९ दशलमव ५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ० दशमलव ५ प्रतिशत नगद लाभांश सहित कुल १० प्रतिशत लाभांशको प्रस्ताव पारित गरेको छ ।

Source: Insurancekhabar.com

Last Updated on July 13, 2022 by Admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

"उत्कृष्ट बीमा सेवा, हाम्रो प्रतिवद्धता।"

Press Release 18th AGM

Lumbini General Insurance Company Ltd.