४९ औं शाखा शुभारम्भ

४९ औं शाखा शुभारम्भ

चितवनको रत्ननगर, टाँडीमा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीकाे ४९ औं शाखा शुभारम्भ गरिएको छ । सोमबार एक कार्यक्रमका बिच रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कृष्ण श्रेष्ठले र कम्पनिका सञ्चालक उमेश रेग्मीले साे शाखाको संयुक्तरूपमा उद्घाटन गर्नुभएको थियो ।

 

Last Updated on April 19, 2021 by Admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

"उत्कृष्ट बीमा सेवा, हाम्रो प्रतिवद्धता।"

Press Release 18th AGM

Lumbini General Insurance Company Ltd.