Notices

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको १६औं वार्षिक साधारण सभा सम्पन्न

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको आफ्नो १६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले सभा भर्चुअल माध्यमबाट सम्पन्न गरेको हो । सभामा ५ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनश शेयर गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ ।

source: Insurancekhabar.com

https://insurancekhabar.com/2021/06/115608/

Last Updated on June 18, 2021 by Admin

५० औं शाखाकाे शुभारम्भ

धादिङको गल्छीमा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीकाे ५० औं शाखा शुभारम्भ गरिएको छ ।

Last Updated on April 30, 2021 by Admin

"उत्कृष्ट बीमा सेवा, हाम्रो प्रतिवद्धता।"