सामुद्रिक बीमा

परिचय

यस बीमालेखले जलमार्ग, स्थलमार्ग, हवाईमार्गबाट ढुवानी वा ओसारपसार हुने सामानहरुमा हुनसक्ने क्षति र जोखिम बिरुद्ध सुरक्षण प्रदान गर्दछ । लुम्बिनी जनरल इन्स्याेरेन्स कम्पनी लि.ले २०६२ साल, श्रावण ३ गते देखि यस बीमालेख जारी गर्न शुरू गरेको हो।

डाउनलोड

"उत्कृष्ट बीमा सेवा, हाम्रो प्रतिवद्धता।"