अग्नी बिमा

परिचय

यस बीमालेखले भौतिक सम्पत्तीलाई आगलागी, चट्याङ्ग, बिष्फोटन, समघातबाट हुने क्षतिबाट हुने नोक्सानीबाट सुरक्षा प्रदान गर्दछ । साथै यस बीमा अन्तर्गत प्राकृतिक प्रकोपहरु जस्तैः भुकम्प, आंधी बेहेरी, जनमग्न, बाढी, पहिरो, हुरीबतास आदि लगायत मानवीय कारणबाट हुने जस्तैः हुलदङ्गा, हडताल, तोडफोड, द्वेषपूर्ण कार्य र आतङ्कवाद तथा विध्वंसात्मक कार्यबाट हुने जोखिमबाट समेत सुरक्षा प्राप्त गर्न सकिन्छ ।

लुम्बिनी जनरल इन्स्याेरेन्स कम्पनी लि.ले २०६२ साल, श्रावण २ गते देखि यस बीमालेख जारी गर्न शुरू गरेको हो।

डाउनलोड

"उत्कृष्ट बीमा सेवा, हाम्रो प्रतिवद्धता।"