LGI Right Share काे बाेलकबाेलद्वारा शेयरकाे बाँडफाँट तथा रकम फिर्ता भुक्तानी सम्बन्धी सूचना

LGI Right Share काे बाेलकबाेलद्वारा शेयरकाे बाँडफाँट तथा रकम फिर्ता भुक्तानी सम्बन्धी सूचना

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी (LGIL) काे लिलामी सेयरमा आवेदन गरेर सेयर प्राप्त गर्न नसकेका लगानीकर्ताको असोज १८ गते बुधबारदेखि पैसा फिर्ता सुरु भएको छ ।

गत भदौ २८ गतेदेखि असोज ६ गतेसम्म लिलामी आवेदन प्राप्त गरी कम्पनीले  सञ्चालक समितिको निर्णय बमोजिम असोज ९ गते सेयरकाे बाँडफाँड गरेको थियाे । लिलामी सेयर प्राप्त गर्न नसक्ने लगानीकर्तालार्इ बाेलपत्र पेश  गरेकाे स्थानबाट नै रकम फिर्ता सुरू गरिएकाे हाे । लिलामी सेयर प्राप्त गर्ने लगानीकर्ताको सूची विक्री प्रबन्धक सिबिआईएल क्यापिटलको सूचना पाटी वा तलकाे लिङ्कमा गइ हेर्न सकिने छ ।

बाँडफाट नतिजा हेर्न यहाँ क्लिक गर्नुहाेला 

Source: CbilCapital

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

"उत्कृष्ट बीमा सेवा, हाम्रो प्रतिवद्धता।"