सामुद्रिक बीमा

परिचय

समुद्री-कार्गो बीमा स्थल/ जल / हवाइ मार्ग द्वारा पारगमन वा ढुवानी अवधिमा बीमाकृत कार्गो / सामानहरूकाे क्षति र नोक्सान बिरूद्ध क्षतिपूर्तिको सम्झौता हो। निर्यात / आयात व्यापारको लागि, संस्थान कार्गो खण्ड ए / बी / सी प्रयोग गरिएको छ। थप रूपमा बाह्य जोखिम / खतराहरू, चोरी, पाइफरेज र गैर डेलिभरी (TPND), युद्ध, हडताल, दंगा  र सिभिल कम्युसन (SRCC) खण्ड थप प्रीमियममा कभर गर्न सकिन्छ।

लुम्बिनी जनरल इन्स्याेरेन्स कम्पनी लि.ले २०६२ साल, श्रावण ३ गते देखि यस बीमालेख जारी गर्न शुरू गरेको हो।

डाउनलोड

    सामाग्री उपलब्ध छैन।
"उत्कृष्ट बीमा सेवा, हाम्रो प्रतिवद्धता।"