• सम्पत्ती बीमा

  • सामुद्रिक बीमा

  • ईन्जिनियरिङ बीमा

  • हवाइ बीमा

  • पशु बीमा

  • व्यावसायिक क्षतिपूर्ति

  • अस्ट्रीच बीमा

  • मोटर बीमा

  • कृषि बीमा

परिचय



प्रतिष्ठित व्यवसायी, उद्यमी, वाणिज्य बैंक तथा वित्तीय संस्थाहरु मिलेर लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको स्थापना २०६२ सालमा गरिएको हो । यसका संस्थापक अध्यक्ष नेपालका प्रथम गभर्नर श्री हिमालयन सम्सेर जबरा हुनुहुन्छ ।

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड प्रतिष्ठित बैंक, उध्यमी तथा व्यवसायीहरू, अटोमोबाइलका डिलरहरु, जलविध्युत प्रवर्दक, पर्यटन व्यवसायी, उद्यमी, वाणिज्य बैंक तथा वित्तीय संस्थाहरु, व्यापारीहरु र बीमा व्यवसायमा तीन दशकभन्दा बढी समयको अनुभव हासिल गरेका कर्मचारीहरूबाट प्रवर्द्धित संस्था हाे ।

पूंजी संरचनाः
(व्यक्तिगत र संस्थागत प्रवर्दकहरू: ५१ % र सर्वसाधारण ४९ %)

  • अधिकृत पूँजीः
    नेरू. १,२५,००,००,०००/-
  • जारी तथा चुक्ता पूँजीः
    नेरू. ८८,००,००,०००/-

लुम्बिनी इन्स्याेरेन्स नै किन ?


  • FAIR अन्डरराइटिङ नीति
  • SMART दावी सेवा
  • जोखिम व्यवस्थापन सल्लाहकार सेवा
  • 'A' मूल्याङ्कन गरिएका विश्वव्यापी पुनर्बीमा सुरक्षा
  • योग्य र राम्रो अनुभवी मानव संसाधन
  • गोरखा भूकम्प २०७२ काे १८ महिना भित्र शतप्रतिशत दावी भुक्तानी प्रभावी ढंगबाट गर्ने पहिलो निर्जीवन बीमा कम्पनी
  • वित्तीय स्तर ग्रेडिंग: ICRA NP 3
  • पर्याप्त तरलता सीमा / तरलता अनुपात ३ (न्यूनतम सुरक्षित स्तर १.५)
  • ISO 9001:2015 प्रमाणित कम्पनी

डाउनलोड

    सामाग्री उपलब्ध छैन।

दृष्टीकाेण र उद्देश्य

दृष्टिकाेण र अभियान: उत्कृष्ट अन्तराष्ट्रिय श्रेणीकाे निर्जीवन बीमा सेवा दिने नेपालको अग्रणी निर्जीवन बीमा कम्पनी बन्ने ।


कर्पाेरेट उद्देश्यहरू:


शेयरधनीहरूलाइ उचित प्रतिफल प्रदान गर्ने; कर्मचारीहरूको लागि राम्रो तलब र जीवनाेवृतिको विकास दिने; ग्राहकहरूलाई कुशल सेवा प्रदान गर्ने; सामाजिक सेवामा अग्रणी भुमिका निभाउने; राष्ट्रकाे लागि पर्याप्त राजस्वकाे संकलन गर्ने।

हाम्रा गठबन्धनहरू

"उत्कृष्ट बीमा सेवा, हाम्रो प्रतिवद्धता।"